View cart “Rasai Ras Rasili” has been added to your cart.
View cart “Hitopadeshka Kathaharu” has been added to your cart.
View cart “Children’s Stories Part 2” has been added to your cart.
Nisfikri
₨ 250.00
सम्पादन ः विनय कसजू
चित्र ः कीर्तिकिशोर जोशी
पहिलो संस्करण ः २०७०
आजका बालबालिकालाई समसामयिक धेरै विषयमा जानकारी दिनुपर्ने आवश्यकता छ । यसैक्रममा बिमाका बारेमा बालबालिकालाई जानकारी दिने उद्देश्यले यो कथाकृति तयार गरिएको हो । यसमा १६ जना लेखकका १÷१ वटा कथा छन् । ८ वर्षभन्दा माथिका बालबालिकालाई लेखिएको यस कृतिबाट बालबालिकाले बिमा के हो ? किन गरिन्छ ? गरेमा के लाभ हुन्छ आदिबारे जानकारी पाउँछन् । यो यस विषयबारे लेखिएको एकमात्र कथापुस्तक हो ।